दफा २१
परिषद्को कोष –
(१) परिषद्को एउटा छुट्टै कोष हुनेछ ।
(२) परिषद्को सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(३) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरु रहने छन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) स्वदेशी वा विदेशी व्यक्ति, संस्था, सरकार वा अन्तर्राष्ट्रिय संघ, संस्थाबाट
प्राप्त ऋण, चन्दा, अनुदान वा दान दातव्यको रुपमा प्राप्त रकम,
(ग) परिषद्ले लगाएको विभिन्न दस्तुरबाट उठेको रकम,
(घ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(४) उपदफा (३) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्दा नेपाल सरकारको पूर्व
स्वीकृति लिनु पर्नेछ ।
(५) परिषद्को कोषमा प्राप्त हुन आएको रकम नेपाल ………… को कुनै वाणिज्य
बैंकमा खाता खोली जम्मा गर्नु पर्नेछ ।
(६) परिषद्को कोष र खाताको संचालन तोकिए बमोजिम हुनेछ ।